१ कार्तिक २०८३, आइतबार

कार्यव्यवस्था परामर्श समितिको बैठक सकियो, कार्यसूचीमा परेन एमसीसी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ फागुन । आज बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा एमसीसी सम्झौताको विषय समावेश भएको छैन ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने र तीन जना पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गरेर सकिने भएको छ।