काठमाडौँ, ४ फागुन । आजको संसद बैठकमा एमसीसी टेबुल नहुने भएको छ ।
सत्तारुढ काँग्रेस र माओवादी केन्द्रबीच आज एमसीसी टेबुल नगर्ने सहमति भएको बताइको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया