
काठमाडौँ, ४ फागुन । संघीय संसद अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको एजेन्डा तय गर्न कार्यव्यवस्था समितिको बैठक बसेको हो ।
सभामुख सापकोटाको आह्वानमा बसेको यो बैठकमा प्रतिनिधिसभाको बैठकको एजेन्डा तय हुनेसँगै संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा पनि छलफल गरिने छ।












प्रतिक्रिया