२ कार्तिक २०८३, सोमबार

शिशिरजयको ‘तिमी हौ तिमी’मा रोमान्टिक मुडमा देखिए पूजा र आर्यन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । शिशिरजयको नयाँ गीत ‘तिमी हौ तिमी’को म्युजिक भर्खरै डिजिटल बजारमा सार्वजनिक भएको छ ।

रोमान्टिक भर्सनको गीतमा युवा पुस्ताका चर्चित गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ ।

गीतमा शिशिरजय खरेलको शब्द संगीत रहेको छ भने विषम आचार्यले गीतलाई संगीत संयोजन गरेका छन् । त्यस्तै म्युजिक भिडियोमा आर्यन सिग्देल र पूजा शर्मालाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।