सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

एमसीसीको विरोधमा ६ दलीय मोर्चाद्वारा नेपाल बन्दको घोषणा

दैनिक नेपाल २०७८ फागुन ३ गते २२:०८

काठमाडौँ, ३ फागुन । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा वुधबार ६ दलीयले नेपाल बन्द गर्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित