१७ कार्तिक २०८३, मंगलबार

गण्डकी प्रदेशमा वुधबार सार्वजनिक विदा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ३ फागुन । गण्डकी प्रदेश सरकारले फागुन ४ गते वुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा फागुन ४ गते बिदा दिने निर्णय भएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले जनाएको छ ।