सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

गण्डकी प्रदेशमा वुधबार सार्वजनिक विदा

दैनिक नेपाल २०७८ फागुन ३ गते १९:५१

पोखरा, ३ फागुन । गण्डकी प्रदेश सरकारले फागुन ४ गते वुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा फागुन ४ गते बिदा दिने निर्णय भएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित