१७ कार्तिक २०८३, मंगलबार

वुधबारको संसदको सम्भावित कार्यसूची यस्तो छ, एमसीसी के होला ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ३ फागुन । वुधबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश छैन ।

कार्यसूचीमा शोक प्रस्ताव उल्लेख गरिएको छ । काँग्रेससहित अन्य पार्टीका नेताहरुले भोलिको संसद बैठकमा एमसीसी टेबुल हुने आंकलन गरिरहे पनि कार्यसूचीमा भने समावेश गरिएको छैन ।

त्यस्तै, सभामुख अग्नि सापकोटाले संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।