
काठमाडौँ, ३ फागुन । आइतबार १०० अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक साताको तेस्रो दिन मंगलबार ५३ अंकले बढेको छ ।
आजको दिनमा ५३.३० अंकले बढ्दै नेप्से २७५४.२९ बिन्दुमा पुगेको छ । आजको दिनमा अधिकांश कम्पनीले कमाएका छन् ।
परिसूचक बढे पनि कारोबार रकम भने ३ अर्बकै लाइनमा सिमित भएको छ । मंगलबार विभिन्न कम्पनीका ६४ लाख कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २३ करोड ३३ लाख बढी रुपैयाँको कारोबा भएको छ ।















प्रतिक्रिया