
काठमाडौँ । अभिनेत्री रेखा थापाले विवाह गरेकी छन् ।
उनले केही दिन अघि कोर्ट म्यारिज गरेको बताइएको छ । हाल अमेरिकामा रहेका जाजरकोटका बलराम शाहीसँग थापाले विवाह गरेकी बताइएको छ ।
१० वर्ष अघिदेखि एक्लै रहँदै आएकी थापाले केही समयमा विवाह गर्ने बताउँदै आएकी थिइन् ।















प्रतिक्रिया