
काठमाडौँ, २ फागुन । नेकपा एमालेका उपमहासचिव बिष्णु रिमालले सत्तारुढ गठबन्धन ठगबन्धनको बनेको बताएका छन् ।
उपमहासचिव रिमालले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै चालको नियम सम्झाउँदै हरेक कुरामा बराबर तर विपरित प्रतिक्रिया हुने बताएका थिए ।
‘“गठबन्धन” भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ । ढुंगा सर्वोच्चमा बज्रिएको छ । भनिन्छ नि–फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्वेल एण्ड अपोजिट रियाक्सन ! हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नी ?’ रिमालले लेखेका छन् ।












प्रतिक्रिया