१ कार्तिक २०८३, आइतबार

एमाले संसदीय बैठक जारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ फागुन । नेकपा एमाले संसदीय दलको बैठक नयाँ बनोश्वरमा बसिरहेको छ ।

सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोगको प्रस्ताव गरेपछि पार्टीको रणनीतिका बारेमा बैठक जारी रहेको जनाइएको छ ।

आइतबार साँझ बसेको पार्टीको सचिवालयको बैठकले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग निर्वाचन नगर्ने र देशलाई फेरि द्वन्द्वतिर धकेल्ने षड्यन्त्र भएको निष्कर्ष निकाल्दै प्रतिवाद गर्ने निर्णय गरेको थियो ।