
काठमाडौँ, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएको छ ।
संसदमा प्रधानन्यायाधीश जबराविरुद्ध आइतबार विहान ११ बजे महाअभियोग दर्ता भएको हो ।
महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुसहित ९८ जना सांसदको हस्ताक्षर रहेको बताइएको छ ।












प्रतिक्रिया