८ कार्तिक २०८३, आइतबार

आज र भोलि मौसम सफा रहने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको जनाएको छ ।

प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको भए पनि बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ महाशाखाले जनाएको छ । तराईका केही भू–भागमा हुस्सु कुहिरो रहेको छ।

आज दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने भएको छ । त्यस्तै सोमबार पनि देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।