
काठमाडौँ, २९ माघ । चार देशीय टी २० शृङ्खलाको दोस्रो खेलमा संयुक्त अरब एमिरेट्स (यूएई) सँग नेपाल २५ रनले पराजित भएको छ ।
शनिबार भएको खेलमा नेपाललाई यूएईले १ सय ९३ रनको लक्ष्य दिएको थियो ।
नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा मात्र १६७ रन बनाएको थियो ।















प्रतिक्रिया