२ कार्तिक २०८३, सोमबार

चलचित्र ‘कठपुतली’ पुन : दर्शकमाझ आउने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ । नेपाली कथानक चलचित्र ‘कठपुतली’ फेरि दर्शकमाझ आउने भएको छ । सरकारले आगामी फागुन १ गतेबाट सिनेमाहल खोल्न अनुमति दिएसँगै कठपुतली दर्शकमाझ आउन लागेको हो।

चलचित्र गत १६ पुसमा सार्वजनिक भएता पनि तेस्रो सातामा प्रदर्शन भइरहेको बेलामा कोरोना भाईरसको तेस्रो लहर बढेपछि सरकारले हल बन्द गर्दा प्रदर्शन पनि रोकिन पुगेको थियो ।