
काठमाडौँ, २५ माघ । निर्वाचन आयोगले निर्वाचनमा भाग लिनका लागि कुनै राजनीतिक दलको सम्बन्धमा विवाद नभएको बताएको छ ।
हाल आयोगमा १०५ वटा राजनीतिक दल दर्ता भएका छन् भने निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशित नभएसम्म अरु दल पनि दर्ता हुन सक्ने र निर्वाचनमा भाग लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगको कुरालाई आधार मान्दा मंगलबार मात्रै राप्रपा परित्याग गरेका कमल थापाले नयाँ दल दर्ता गरेमा उनको पार्टीले पनि आगामी स्थानीय तह निर्वाचनमा भाग लिन पाउने छ ।












प्रतिक्रिया