१८ कार्तिक २०८३, बुधबार

‘महाभारत’मा भीमको भूमिका निभाउने अभिनेता प्रवीण कुमारको निधन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ माघ । ‘महाभारत’मा भीमको भूमिका निभाउने अभिनेता प्रवीण कुमारको निधन भएको छ ।

उनको ७४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।