८ कार्तिक २०८३, आइतबार

नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा सुवेदी नियुक्त

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । नेपाली कांग्रेसको शुभेच्छुक भ्रातृ संस्था नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त भएका छन् ।

चलचित्रकर्मी तथा गीतकार सुवेदीलाई हिजो सोमबार सो पदमा नियुक्त गरिएको हो ।

सुवेदीले कांग्रेसको नीति, सिद्धान्त र आदर्शलाई कला, साहित्य, संगीत, नाट्य एवम् श्रव्यदृश्य सामाग्रीमार्फत जनता सम्म पुर्‍याउने उद्देश्यले स्थापित नेपाल सांस्कृतिक कर्मीहरूको हकहित संरक्षणका लागि योगदान गर्दै आएको बताइएको छ ।