१८ कार्तिक २०८३, बुधबार

यस्तो गृहमन्त्री खाँणको प्रशासन सुधार योजना (पूर्णपाठसहित)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ माघ । गृहमन्त्री बालकृष्ण खाँणले गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरेका छन् ।

आफूले कार्यभार सम्हालेको ६ महिनापछि सोमबार सिंहदरबारमा मन्त्री खाँणले २०६ बुँदे गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गरेका हुन् ।

गृहमन्त्री खाँणले सार्वजनिक गरेको कार्ययोजनामा गाँजाको खेती र प्रयोगको मापदण्डदेखि स्थानीय तहबाटै नागरिकताका व्यवस्था गर्नेसम्म रहेका छन् ।

त्यस्तै, प्रहरीको सरुवा र बढुवामा पनि मापदण्ड बनाउने योजनामा उल्लेख छ ।

यस्तो छ गृह प्रशासन सुधार कार्ययोजनाको पूर्णपाठ: