८ कार्तिक २०८३, आइतबार

स्थानीय निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २४ माघ । सरकारले स्थानीय तहकाे निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।

सोमबार अपराह्न बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि निर्वाचन आयोगले आगामी जेठ ४ गतेभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई आग्रह गरेको थियो ।