
काठमाडौँ, २४ माघ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ ।
पदाधिकारी चयन लगायतका बिभिन्न विषयमा टुंगो लगाउन केन्द्रीय समितिको बैठक बोलाएको हो ।
एमसीसीलाई प्रचण्डले पठाएको पत्रको विषय सार्वजनिक भएसँगै माओवादीमा यो गम्भीर विषय बन्न पुगेको हो । यसैगरी सो विषयमा छलफल हुने एक नेताले जानकरी दिएका छन् ।
बैठक माघ २८ र २९ गते काठमाडौंको प्रज्ञा भवन कमलादीमा हुनेछ ।












प्रतिक्रिया