
काठमाडौँ, २४ माघ । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार ३ बजेका लागि बोलएको मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति घोषणा गर्ने जनाइएको छ ।
यस अघि निर्वाचन आयोगले आगामी जेठ ४ भित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई आग्रह गरेको थियो ।















प्रतिक्रिया