१९ कार्तिक २०८३, बिहिबार

मोरिससविरुद्ध १-० गोलले नेपाल विजयी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ माघ । नेपालले मोरिससविरुद्धको मैत्रीपूर्ण खेलमा १-० ले विजयी हासिल गरेको छ ।

मंगलबार दशरथ रंगशालामा भएको खेलको ११ औँ मिनेटमा सुजल श्रेष्ठले गोल गरेका थिए ।

श्रेष्ठले गरेको गोल नै निर्णायक बन्न पुगेको छ । नेपालले मोरिसससँग भएको ३ तीन मैत्रीपूर्ण खेलमा संघषपूर्ण जीत हासिल गरेको छ ।

खेलको म्यान अफ द म्याच नेपाली टोलीका कप्तान किरण चेम्जोङ बनेका छन् ।