आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

मोरिससविरुद्ध १-० गोलले नेपाल विजयी

दैनिक नेपाल २०७८ माघ १८ गते १९:०३

काठमाडौँ, १८ माघ । नेपालले मोरिससविरुद्धको मैत्रीपूर्ण खेलमा १-० ले विजयी हासिल गरेको छ ।

मंगलबार दशरथ रंगशालामा भएको खेलको ११ औँ मिनेटमा सुजल श्रेष्ठले गोल गरेका थिए ।

श्रेष्ठले गरेको गोल नै निर्णायक बन्न पुगेको छ । नेपालले मोरिसससँग भएको ३ तीन मैत्रीपूर्ण खेलमा संघषपूर्ण जीत हासिल गरेको छ ।

खेलको म्यान अफ द म्याच नेपाली टोलीका कप्तान किरण चेम्जोङ बनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित