१९ कार्तिक २०८३, बिहिबार

स्थानीय तहको निर्वाचनको मिति घोषणाको माग गर्दै अनेरास्ववियुको प्रदर्शन (फोटो फिचर)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ माघ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वबियुले स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणाको माग गर्दै प्रदर्शन गरेको छ ।

एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले सरकारले स्थानीय तहको निर्वाचन नगरी जनप्रतिनिधिबीहिन बनाउने षडयन्त्र गरेको ठहरसहित आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको हो ।

आन्दोलनकै क्रममा सभामुख सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा पनि देखाइएको छ ।

यसअघि आज बिहान नै पुल्चोकमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि एमाले कार्यकर्ताले कालोझण्डा देखाएका थिए ।

हेर्नुस् आन्दोलनको फोटोः