
काठमाडौँ, १८ माघ । स्थानीय तहको चुनाव आगामी जेठ ४ गते गर्न निर्वाचन आयोगले सरकारसमक्ष प्रस्ताव गर्ने भएको छ ।
मंगलबार दिउँसो ३ बजे निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफलमा आयोगले जेठ ४ मा निर्वाचन गर्ने प्रस्ताव गर्ने भएको हो ।
यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति जनाइसकेका बताइएको छ ।















प्रतिक्रिया