१९ कार्तिक २०८३, बिहिबार

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा शाह र उपकुलपतिमा मानन्धर नियुक्त

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १७ माघ । नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समिरजंग शाह नियुक्त भएका छन् ।

त्यस्तै, नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपतिमा डा शिलु मानन्धर नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुलाई नियुक्त गरेको हो ।