
काठमाडौँ, १४ माघ । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले निजी र ट्याक्सी बाहेकका सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।
सार्वजनिक सावरीमा झन् भीड बढेको भन्दै सीसीएमसीसीले ट्याक्सीबाहेकका सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस सरकारलाई सिफारिस गरेको हो ।















प्रतिक्रिया