१९ कार्तिक २०८३, बिहिबार

सर्लाही हरिपुरकी उपप्रमुख माधव नेपालको पार्टी छाडेर एमालेमै फिर्ता

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ माघ । सर्लाही हरिपुर नगरपालिकाकी उपप्रमुख रेणुका काफ्ले नेकपा एमालेमै फिर्ता भएकी छन् ।

काफ्लेलाई एमाले महासचिव शंकर पाखरेलले पार्टीमा स्वागत गरेका छन् ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) छोडेर उनी एमालेमै फिर्ता भएकी हुन् ।

कार्यक्रममा स्थायी कमिटी सदस्य प्रभू साह, केन्द्रीय सदस्य बद्रि न्यौपानेलगायतको उपस्थिति थियो ।