१९ कार्तिक २०८३, बिहिबार

माओवादीको पदाधिकारी चयनको निर्वाचन माघ २७ मा गर्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ माघ । नेकपा माओवादी केन्द्रले पदाधिकारी चयनका लागि माघ २७ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।

पार्टीको महाधिवेशन सकिएको डेढ महिनासम्म पनि कमिटीलाई पूर्णता दिन नसकेको माओवादीले माघ २७ मा केन्द्रीय कमिटीको बैठक बसेर टुंगो लगाउने जनाएको छ ।