काठमाडौँ, ९ माघ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)अन्तर्गतका सबै परीक्षा स्थगित भएको छ ।
कोरोनाभाइरस संक्रमण तीव्र बनेपछि आइओएमका सोमबारदेखि हुने परीक्षालाई स्थगित गरिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया