१९ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

शुक्रबार ससत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।

आगामी निर्वाचनबारे छलफल गर्न शनिबार विहान बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरिएको छ ।

यस अघिका सर्वदलीय बैठकलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले बहिष्कार गर्दै आएको छ ।