
काठमाडौँ, ७ माघ । सरकारले भिजिट भिसामा खाडी मुलुक जान प्रतिबन्ध लगाएको छ ।
शुक्रबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।
पछिल्लो समय तीव्र गतिमा फैलिएको कोरोना महामारीका कारण घुम्न जानेहरु पनि विचल्लीमा परेको भन्दै भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको जनाइएको छ ।
यस्तो गृह मन्त्रालयको विज्ञप्तिः
















प्रतिक्रिया