सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

निर्वाचनका लागि जुट्न प्रधानमन्त्री देउवाको आह्वान

दैनिक नेपाल २०७८ माघ ७ गते १७:०७

काठमाडौँ, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न आह्वान गरेका छन् ।

प्रधानमन्त्री बनेको ६ महिनापछि देशबासीका नाममा शुक्रबार सम्बोधन गर्दै देउवाले सम्बन्धित निकायहरुलाई तीन वटै तहको निर्वाचनका तयारीमा लाग्न आग्रह गरेका हुन् ।

यद्यपि निर्वाचनबारे सत्तारुढ गठबन्धनमै सहमति नभएको विषयमा भने प्रधानमन्त्री देउवाले केही बोल्न चाहेनन् ।

प्रतिक्रिया
सम्बन्धित