१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीको सम्बोधन डेढ घण्टा ढिलो सुरु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीका नाममा सम्बोधन सुरु भएको छ ।

प्रधानमन्त्री देउवा आज दिउँसो ३ बजे सम्बोधन गर्ने भनिएको सम्बोधन डेढ घण्टापछि सुरु भएको हो ।