शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

गायिका श्रृजना कुवँरको स्वरमा रहेको ‘जिरे’को भिडियो बजारमा

दैनिक नेपाल २०७८ माघ ७ गते ९:५२

काठमाडौं, ७ माघ । बाल गायक अर्पण परियार र गायिका श्रृजना कुवँरको स्वरमा रहेको गीत ‘जिरे’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

अर्जुन पन्तको शब्द तथा मौलिक मार्मिक लय सृजनामा गीत निर्माण गरिएको छ । बाल प्रतिभालाई आम दर्शक तथा स्रोता माझमा पुर्याएर आफूले बालक परियारको कलाको प्रसंसा गरेको गीतका सर्जक अर्जुन पन्तले बताए ।

माया र प्रेमका शब्दलाई समेटिएको छ गीतलाई एम थापा मगरले एरेन्ज गरेका छन् । गीतको भिडियोमा देवी परियार र अर्पण परियारलगायतको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित