१९ कार्तिक २०८३, बिहिबार

मापसे गरेर सर्वसाधारण धम्क्याउने मेजर बर्खास्त

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ माघ । मादक पदार्थ सेवन गरेर सर्वसाधारण धम्क्याउने नेपाली सेनाका सेनानी (मेजर) बर्खास्त भएका छन् ।

मापसे गरेर सर्वसाधारणमा अपशब्द बोलेको र दुर्व्यवहार गरेको आरोपमा नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोरङ्गेका मेजर अशोकजंग शाहीलाई जनरल सैनिक अदालतले सेवाबाट हटाउने आदेश दिएको हो ।

सैनिक ऐन, २०६३ विपरितको गतिविधि गरेकाले भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने बर्खास्ता गरिएको हो ।