८ कार्तिक २०८३, आइतबार

त्रिविका सबै परीक्षा स्थगित

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ माघ । त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण परीक्षा स्थगित गरेको छ ।

बिहीबार परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै माघ ९ गतेदेखि पूर्वनिर्धारित सम्पूर्ण परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

कोरोना महामारीका बीच भइरहेका परीक्षाहरु स्थगित हुनुपर्ने भन्दै चौतर्फी विरोध भइरहेको थियो ।