
काठमाडौँ, ६ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य लागु गरेको छ ।
आयोगले तीव्र रुपमा बढेको कोरोनाभाइरस महामारीलाई ध्यानमा राखेर मापदण्ड लागु गरेको हो । यही माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ ।
यस्ता छन् २१ मापदण्डहरुः












प्रतिक्रिया