
काठमाडौँ, ५ माघ । सशस्त्र प्रहरीको एपीएफ क्लबले प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि चुमेको छ ।
वुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफले उपाधि हात पारेको हो ।
विजेता बनेसँगै टिमले नगद पाँच लाख हात पाएको छ भने उपविजेता पुलिसले तीन लाख प्राप्त गरेको छ ।















प्रतिक्रिया