८ कार्तिक २०८३, आइतबार

पाल्पामा ६७ वर्षीया महिला बलात्कृत

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, ५ माघ । पाल्पामा ६७ वर्षीकी एक महिला बलात्कृत भएकी छिन् ।

तीन महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा निस्दी गाउँपालिका–१ पुर्मलाङका ५७ वर्षीय उज्जलसिंह आलेलाई प्रहरीले पक्राउ गरेको छ ।

आलेले ती महिलालाई आइतबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी केलादीबाट खटिएको प्रहरीले उनलाई हिजो मंगलबार बिहान पक्राउ गरेको बताएको छ ।