१९ कार्तिक २०८३, बिहिबार

जितबहादुर मल्ल मुगु एमाले अध्यक्षमा सर्वसम्मत चयन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, ४ माघ । नेकपा एमाले मुगुको अध्यक्षमा जितबहादुर मल्ल सर्वसम्मत चयन भएका छन् ।

पुस २७ देखि सुरु एमाले मुगुको ८ औँ जिल्ला अधिवेशन एक साता ढिलो भएको थियो ।

अधिवेशनले अध्यक्षमा जितबहादुर मल्ल, उपाध्यक्षमा कर्णबहादुर मल्लसहित ९० सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको एमालेले जनाएको छ ।