१९ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

मंगलबार आफूलाई संक्रमण भएको उनले जनाएका छन् ।

यद्यपि सचिवालयका अन्य कसैलाई पनि संक्रमण नभएको जनाइएको छ ।