९ कार्तिक २०८३, सोमबार

काठमाडौं उपत्यकाका यी स्थानमा लगाइन्छ बुस्टर डोज खोप

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहँदा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बुस्टर डोज दिन शुरू गरिएको छ ।

खोप लगाउन काठमाडौंमा १९ र ललितपुर महानगरका ८ स्थानमा गरी २७ स्थानमा बुस्टर डोज लगाउने व्यवस्था गरिएको छ । तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइँदैछ ।

बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने छ भने यसअघिको खोप कार्ड अनिवार्य गरिएको छ ।

कहाँ–कहाँबाट लगाउन सकिन्छ बुस्टर डोज ?

  • त्रिवि शिक्षण अस्पताल
  • वीर अस्पताल
  • शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
  • सशस्त्र प्रहरी बल अस्पताल बलम्बु
  • सहिद मेमोरियल अस्पताल कलंकी
  • वीरेन्द्र सैनिक अस्पताल छाउनी
  • लोट्से भवन नयाँ बसपार्क
  • नेपाल प्रहरी अस्पताल महाराजगन्ज
  • बयोधा अस्पताल बल्खु
  • प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली
  • निजामती अस्पताल नयाँ बानेश्वर
  • एपेक्स पोलिक्लिनक जडिबुटी
  • काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग
  • पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी
  • जनमैत्री अस्पताल बालाजु
  • नर्भिक अस्पताल थापाथली
  • शुभेच्छा अस्पताल सीतापाइला
  • ग्रान्डी अस्पताल
  • नोबेल अस्पताल सिनामंगल