
काठमाडौँ, ३ माघ । प्रदेश २ को नाम मधेस प्रदेश पारित भएको छ ।
सोमबार स्थायी राजधानी जनकपुरधामसँगै प्रदेशको नाम पनि टुंगो लागेको हो ।
मधेश प्रदेश नाममा दुई तिहाइभन्दा बढी प्रदेशसभा सदस्यहरुले मत दिएका थिए ।
यससँगै सभामुख सरोजकुमार यादवले प्रदेशको नाम मधेश प्रदेश दुई तिहाई मतद्वारा पुगेको भन्दै घोषणा गरेका छन् ।















प्रतिक्रिया