८ कार्तिक २०८३, आइतबार

‘जनकपुरधाम’ प्रदेश २ को राजधानी घोषणा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ माघ । जनकपुरधामलाई प्रदेश २ को राजधानी घोषणा गरिएको छ ।

प्रदेशसभामा उपस्थित ९९ जना प्रदेश सभा सदस्यमध्ये जनकपुरधामलाई राजधानी बनाउने पक्षमा ७८ मत परेको छ । जुन दुई तिहाइ बहुमत हो ।

यो निर्णयको चौतर्फी समर्थन गरिएको छ ।