
काठमाडौँ, ३ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार आयोजना गर्न लागिएको पत्रकार सम्मेलन नहुने भएको छ ।
मन्त्रालयका केही कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टी भएकोले संक्रमणको जोखिमका कारण रद्ध गरिएको मन्त्रालयले जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनको अवधिमा गरेका कामहरुका बारेमा गर्न लागि सम्मेलन स्थगित भएपछि इमेलमार्फत उपलब्धि पठाइने भएको छ ।












प्रतिक्रिया