१९ कार्तिक २०८३, बिहिबार

सिनेमा र जिम हल माघ १५ सम्म बन्द गर्ने सरकारको निर्णय

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ माघ । कोरोनाभाइरसको संक्रमण तीव्र बनेपछि सरकारले सिनेमा हल र जिम हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।