१९ कार्तिक २०८३, बिहिबार

भक्तपुरमा कोरोना बढ्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १ माघ । देशभर कोरोना संक्रमण बढेपछि भक्तपुरमा पनि संक्रमण तीव्र बनेको छ ।

भक्तपुरमा शनिबार १५४ जनामा संक्रमण देखिएको स्वास्थ कार्यालयले जनाएको छ ।

जसमा भक्तपुर नगरपालिकामा २७, चाँगुनारायणमा १३, मध्यपुर थिमीमा ४८, सूर्यविनायक नगरपालिकामा ४१ जना रहेका छन् ।

२५ जना संक्रमितको भने ठेगाना खुलेको छैन । त्यस्तै, मध्यपुरथिमि नगरपालिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठलाई कोरोना संक्रमण भएको उनले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।