१९ कार्तिक २०८३, बिहिबार

सीमा विवादबारे भारतले के भन्यो ?

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । भारतले नेपाल सरकारले सीमा विवादबारे पठाएको पत्रको जवाफ दिएको बताएको छ ।

नेपालस्थित भारतीय दूतावासले शनिबार एक वक्तव्य जारी गर्दै नेपाललाई सीमा विवादबारे आफ्नो धारणा पठाइसकेको जनाएको छ ।

भारतीय दूतावासको प्रवक्ताको वक्तव्यमा भनिएको छ, ‘हाम्रो विचारमा स्थापित अन्तर सरकारी संयन्त्र र च्यानलहरु नै संवादका लागि उपयुक्त माध्यम हुन् ।’

साथै संवादका लागि अन्तर सरकारी संयन्त्र उपयुक्त माध्यम भएको समेत उल्लेख गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार गरिरहेको बताएपछि नेपालमा आलोचना भएको छ ।