बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अग्रपंक्तिमा खटिनेलाई माघ २ देखि बुस्टर डाेज खोप दिइने

दैनिक नेपाल २०७८ पुष ३० गते २२:१३

फाइल तस्वीर

काठमाडौं, ३० पुस । सरकारले माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुस २८ गते बसेको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित